Tuesday, 4 November 2014

मुक्तक

अँध्यारो रातले विहानीमा पुराइ बिउँझाई दिन्छ
बिलिन पार्न थकन र तनाव रातमा फिँजाई दिन्छ
मेरो कुनै गुनासो छैन यी रातहरुसंग उसैले गर्दा 
नै त यी नयन भरि मिठो सपनाहरु सजाई दिन्छ 
 

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...