Thursday, 8 October 2015

मुकतक

गाँऊ,घर आँगनभरि लालुपाते फूल सधै फूले हुन्थ्यो
धानको वाला लहलह खेतवारीमा सधै झूले हुन्थ्यो
हिमाल,पहाड,आकाश र त्यो जन्मभूमि स्वर्ग झै लाग्छ,
विकासको ढोकाहरु आफ्नै घरदेशमै सधै खूले हुन्थ्यो

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...