Tuesday, 11 November 2014

मुक्तक

(१)
मेरो वरिपरिआत्महत्या गर्ने लहर चल्यो जस्तो छ 
भएजति सबै आसाहरु एक्कासी जल्यो जस्तो छ
गरायौ तिमीले सृष्टि हे भगवान,बाँच्ने हिम्मत देऊ
यी मनुवाहरुमा संघर्षगर्न् सहास ढल्यो जस्तो छ 
(२)
तिमी रगतमा विभेद गर्छौ भने,त्यो बेमान हुनेछ 
संघीयता फूले मेरोदेश फूलैफूलको बगान हुनेछ
समय भन्दा बलवान यहाँ कोहि  हुन्न,समयसंगै 
परिवर्तन भै सक्रिय नहुने सीमारेखा निधन हुनेछ 

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...