क्रमश: एक-एक मिलेर नै हजार हुने रहेछ
अनैतिकता र बेइमानीको पनि बजार हुने रहेछ
यहाँ जो-जो अति निमुखा निर्धा र निरीह छन्,
उनीहरुमाथि नै समयको प्रहार हुने रहेछ ।
(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...
No comments:
Post a Comment