रंगीन रंग विहीन होस् या आधा यो जिन्दगी
जिउँन जाने कहिल्यै हुन्न साधा यो जिन्दगी
हरेक चीज संग आनन्द दिने मात हुन्छ भन्छन्,
बजाऊ'TITANIC'घन्टी हुन्न बाधा यो जिन्दगी !!
(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...
No comments:
Post a Comment