दुखायो वीरेन्द्र शाहको वंश नाश भएको जेष्ठ१९ को कहाली लाग्दो रातले
अचम्म छ अझैसम्म दण्ड,सजायको साँचो लाएको छैन अपराधीको हातले
जनप्रिय, राष्ट्रप्रेमी देशको उच्च सुरक्षाको घेराभित्रा हुनेको त समाप्ति गरे
के न्याय पाउला विचार ती पीडित निमुख,दलित जनजातिका जातले !
No comments:
Post a Comment