Wednesday, 29 October 2014

मुक्तक

नेपालको पुर्वि भाग स्वर्गको टुक्रा जस्तो ठाँऊमा मेरो जन्म भएको,
त्यो हिमाल-पहाड़ ,ढुड्गा-माटो संग मात्रै हो मैले माया -पिरती लाएको  
अनौठो तितो-मिठो स्वाद बोकेर नरोक्की नफर्की हिड्ने यो जिन्दगी 
दु:खा या सु:खालाई  अगालन  हो विदेशमा पलयन हुन आएको !



No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...