Monday, 25 May 2015

मुक्तक

के भन्नु साथी?आपत विपत्त पर्दा स्वार्थीहरुको कुबुद्दि मौलिएको छ !
आफुले आफैलाई विज्ञ सम्झने मूर्खहरु हेर सबै ठाँऊ फैलिएको छ !!
प्रकृतिको नियममा लेखिएको विनाशकारी रुप त क्षणिक न रहेछ ,
यहाँ बर्षौ नहटेको दरिद्ररुपले नौ रेक्टरस्केलमा टाँउको  हल्लिएको छ !!!

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...