Friday, 13 March 2015

Muktak


(१)
जीवनको भेल बगेर यहाँ थुन्दाको हैरानमा छु 
हराएको खुसी जीतेर ल्याउने खेल मैदानमा छु 
आपतपरे मात्र  यादगर्ने बुझेरै दैव दुख दिन्छ रे,
अनित बीच बाटोमा साँझ पर्नै लाग्यो दौडानमा छु 
(२)
मलाई छलि ऊ टाँडा जान खोजी रहेछ 
यो मनले चहि सधै उसैलाई रोजी रहेछ 
भाग्यदातले हाँसो सुखी हैन रोदन लेख्या रहेछ ,
यसैले त आफ्नो विरानो सम्झिपीडा भोगी रहेछ 

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...