ती अतीतका मिठा रमाईलो पलहरु मात भयो
बालक, वयस्क र बृद्द हुन्दै जाने यो जीवन चक्र
नचाहादा नचाहादै अल्लारे दिनको साथ गयो
(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...